Shanti Timilai
16-08-2024 • 19 mins
वर्तमान समयमा मानिसहरु संसारका भौतिक कुराहरुमा सन्तुष्टि खोज्छन जुन पाउन कठिन छ।तर जब हामी येशु हाम्रो पापको निम्ती मर्नुभयो र फेरि स्वर्गरोहण हुनुभयो,भनि हामी अात्मामा सन्तुष्ट भई जिउनु नै विश्वसीहरुको विजय हो।